कविता

“आमा ” कविता 

क्यालिफोर्निया को बे एरियामा लक्ष्मी पुजाको दिन महाकवी लक्ष्मीप्रसाद देबकोटाको १०८ औं जन्म जयन्ती बिबिध साहित्यक कार्यक्रमका साथ् सम्पन्न भएको छ I उक्त कार्यक्रम लायन्स क्लब अफ बर्कली लालीगुरांस तथा नेपाल प्रोडक्सन हाउसको संयुक्त आयोजनामा गरिएको हो । for detail news: http://www.himalpationline.com/2100/

Categories: कविता