About

In search of peace and harmony

Dhruva Thapa is the award-winning Journalist and freelancer and published poet and blogger. He is also the Chief Editor of hamrosamaj.net/ dhruvascreation.com. He has interviewed and wrote news articles for various Print and online Media of the Nepali community.  He is the Charter member of Lions Clubs of Berkeley Annapurna and  Currently serving as the Club President for the 2015-2016 Lion Year.

Dhruva received a  Master of Arts in Geography & Applied Geography from N.B.U, India. His Career extended from, Teacher, Lecturer, Vice Principal in Nepal, Journalist, Social worker, trainer, Language Translator and Interpreter, freelance writer and Chef-owner /of Taste of the Himalayas and owner. He has composed hundreds of Poems and stories, presented a special presentation on Quality Education in the International Convention of ICSQC Georgetown, Kentucky. Since 2002 Mr.Thapa has been writing regularly as a Freelance writer for Major Online Nepali and English website from the USA. He is also a Board of Editors- INSIGHT Literary Magazine of International Nepali Literary Society, USA. He is also a representative of “Vishwaparikrama” Nepali News Paper published from Washington D.C. He is also Chief Editor of “Outreach” Souvenir of ANA 2009 and Chair Person of ANA 2009 Souvenir, Logo/theme, and publication. He’s also the Chief Editor of KOSELI a Souvenir of NAGC published on the occasion of Visit Nepal year 2011, recently held in Oakland, California. He is also the recipient of the International Nepali Web Journalism Award 2010 for his website hamrosamaj.net. He speaks, reads, and writes in Nepali, English, Hindi, Bengali, and some other Indian and Nepalese Languages which covers 1.5 billion people in South East Asia or Indian Subcontinent and around the world. He is always focus to uplift the community through publication and Literary works.

He is a Recipient of “Poetry Ambassador USA 2006” from the International Library of Poetry, USA. He is also a recipient of the Lions Clubs International Presidents award (twice 2017 and 2018).He has also received and honored with various awards and letter of Appreciation from various Organizations. So far he has Edited Pratibha School Magazine in Nepal, Aagan Nepali Magazine in India, “Friends on Earth Souvenir in the USA. Author of Dhruva Thapa ka git ra Kavita( Songs and Poetry Collection) launched by Nobel Prize winners Dr. Charles Towens and Dr. Maithily Aiyer on May 10.2010 in Berkeley, CA. Last summer his Poetry Collection in English” The dream we had together” was selected and published by Bay area alternative Press in Berkeley, California.

ध्रुव थापा

 
हाल : २००२ देखि अमेरिकाको सन् फ्रान्सिस्को बे एरियामा रेस्टुरेन्ट व्यवसाय , स्वतन्त्र पत्रकारिता, साहित्य सेवा , दुभाषीय सेवा गर्दे बसेका उनि अमेरिका आउन अघि इटहरी स्थित त्रिभुवन बिश्वबिधालय अन्तर्गतको कलेजमा सात बर्ष सम्म अंग्रेजीको प्राध्यापन र इटहरीमै मोडर्न प्रिपटोरी बोर्डिंग स्कुलको संचालन गरेका थिए । विभिन्न सामाजिक संघ संस्थामा आबद्ध थापा क्यालिफोर्नियामा अन्तरास्ट्रिय नेपाली साहित्य समाजका प्रथम अध्यक्ष हुन्। लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णाको भुतपुर्व अध्यक्ष , नेपाल विश्व सहयोग संघको उपाध्यक्ष रहेका छन्। अंग्रेजी र नेपाली दुवै भाषामा लेख्न रुचाउने उनका कविता संग्रह ” ध्रुव थापाका गीत र कविताहरु ” नेपालीमा र ” The dream we had together ” अंग्रेजीमा पहिलो र दोश्रो संस्करण समेत प्रकासित छन्। साथै अमेरिकामा नेपाली पाक सम्बन्धि पुस्कतक र बिभिन्न साहित्यिक र सामाजिक संस्थाका स्मारिका सम्पादन तथा साहित्यिक पत्रिका प्रकाशन समेत गरेका छन् भने उनका केहि पुस्तकहरु प्रकासनको तयारीमा छ ।

साहित्य सेवा:

वेब पत्रिका हाम्रो समाज.नेट को संस्थापक तथा प्रधान सम्पादक, नेपाल, भारत  र अमेरिकामा विभिन्न संघ संथाको स्मारिका प्रकाशन तथा सम्पादन , नेपालमा प्रतिभा स्कुल म्यागजिनको प्रधान सम्पाद,कोशेली भित्ते पत्रिकाको संचालन तथा प्रधान सम्पादक, (१९९७ देखि २००१ सम्म).

  1. Sparkle (स्पार्कल ) स्कुल म्यागेजिनको सम्पादन , (१९८७)
  2.  “आगन” दार्जिलिंग भारतमा अध्यनको क्रममा साहित्यिक पत्रिकाका को सम्पादन,(१९९०-१९९४ )
  3. (HSA) उत्तर बङ्गाल बिश्व बिद्यालय मा बिद्यार्थी संगठन (हिल स्टुडेन्ट अससोसिअशनको (Hill Student Association) अध्यक्ष, साहित्यिक पत्रिका प्रकाशन।
  4. Outreach (आउटरिच) अमेरिकामा: ए एन ए को क्यालिफोर्निया अधिवेसनको स्मारिकाको प्रधान सम्पादक, (२००९)
  5.  Friends on Earth (फ्रेन्ड्स अँन  अर्थ)को स्मारिकाको प्रधान सम्पादक, एन ए जी सिको स्मारिका तथा भिजिट  नेपाल महोत्सव मा कोशेली को प्रधान सम्पादक।
  6. Insight (अन्तरदृष्ठी) अन्तरास्ट्रीय नेपाली साहित्य समाज  को  पत्रिकाको सम्पादन।
  7. Annapurna Roar”  (अन्नपुर्ण रोअर ) लायन्स क्लब अफ बर्कली अन्नपुर्ण को स्मारिका को सम्पादन तथा प्रकासन (२०१२)
  8. “ध्रुव  थापाका गीत  र कविता”  प्रकाशित तथा नेपाली साहित्यमा सम्भवत पहिलो पल्ट नोबेल पुरस्कार बिजयी डा. चार्ल्स टोवेंस र मैथिली ऐयरबाट विमोचित, विभिन्न पत्रपत्रिकामा कथा, कविता, गित र रचना प्रकाशित ( मे १०, २०१० )
  9. अल्टिमेट टार्गेट ( Ultimate Target) नामक गित अल्बम अडियो को गीतकार , केहि गीतहरु आउने क्रममा, अमेरिकन कोरिनिकल को स्तम्भकार , विभिन्न अनलाइन पत्रिकाहरुको प्रतिनिधि , स्थापना कालदेखी नै विश्वपरिक्रमा समाचार पत्रको सम्बाददाता तथा स्तम्भकार आदि……
  10. “Taste of the Himalayas ” ( टेस्ट अफ द हिमालयज )पुस्तकको बिमोचन नोबल पुरस्कार बिजेता डग्लस ओसेरफ को हातबाट  जनवरी ८ २०१४ मा बर्क्लीमा गरिएको।
  11. The dream we had together” अंग्रेजी कविता संग्रह ”  (published in 2015 and  )  बर्कली क्यालिफोर्निया ।
  12. “Looking back to one year of Service” online version published for Lions Clubs International. लायन्स क्लबको अध्यक्ष हुदाको एक बर्षको संस्मरण ।
  13. समुन्द्र पारिका सिर्जनाहरु” संयुक्त कविता संग्रह , अन्तरास्ट्रिय नेपाली साहित्य समाज , क्यलिफ़ोर्निया द्वारा २०१७ मा प्रकाशित।
  14. The dream we had together” अंग्रेजी कविता संग्रह ”  (published in 2018 second edition )  बर्कली क्यालिफोर्निया ।

पुरस्कार तथा सम्मान

  1. विभिन्न संग संस्थाको तर्फ बाट प्रमाण पत्र र प्रशंसा पत्र प्राप्त, स्कुल देखि विश्व बिद्यालय सम्म को अध्यनकालमा कविता , हाजिरी जवाब तथा तर्क प्रतियोगिताहरुमा प्रथम, दोश्रो स्थान प्राप्त ,
  2. २००६ मा अमेरिकाको पोएट्री एम्बासडर द्वारा सम्मानित ( Poetry ambassador 2006 awarded by  International poetry society, USA)
  3. २००७ मा इन्टरन्यासनल पोएट्री सोसाईटी, अमेरिका द्वारा एडिटर चोइस पुरस्कार प्रदान .
  4. २००८ मा मादरल्याण्ड नेपाल नामक संस्थाले अमेरिकामा रही नेपाली भाषा, साहित्य र पत्रकारितामा गरेको योगदान बापत बिशेष सम्मान
  5. २००९ मा  तमु ल्होसार  को बिशेष कार्यक्रममा  उत्तरी क्यालिफोर्निय तमु समाज द्वारा सम्मान तथा सम्बर्द्धना
  6. २०१० को नेपाली साहित्यिक पत्रकारिता पुरस्कार प्राप्त, ( अन्तरास्ट्रिय नेपाली साहित्य समाज द्वारा)
  7. २०११ मा भारतमा जसबहादुर राणा पुस्तकालय द्वारा सम्बर्द्धना
  8. २०११ मा दलसिंहपाडा ग्राम पंचायत द्वारा सम्बर्द्धना
  9. २०१२ मा अमेरिकाको  लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णा द्वारा सम्मानित,
  10. २०१२  को दशैं  महोत्सवमा क्यालिफोर्नियाको (NAFCA) नेपलिज एंड फ्रेन्ड्स कल्चरल एसोसिएसनले बिदेशमा रही  नेपाली भाषा , साहित्य र पत्रकारिता द्वारा समाजमा  गरेको योगदान बापत बिसेष सम्मान ,
  11. 2015,  Lions of the year and  2017 and 2018 Lions Clubs International Presidential Award recipient.
  12. विभिन्न संघ संस्थामा आबद्ध , बिद्यार्थी कालदेखिनै  निरन्तर रुपमा  अंग्रेजी नेपाली र केहि हिन्दी साहित्यमा पनि आफ्नो लेख रचानाहरु प्रकाशित .. केहि पुस्तक निस्कने क्रममा…