Category Archives: Culinary/Food

आधुनिकता र बिलासितासित जोडिएको एउटा एस्तो रोग : मधुमेह अर्थात डाइबिटिज

आधुनिकता र बिलासिता सित जोडिएको एउटा एस्तो रोग जसले आधुनिक दुनियालाई लाचार र आशक्त बनाइ रहेको छ त्यो हो डाइबिटिज अर्थात् ( मधुमेह ) साधारण नेपालीमा भन्ने हो भने चिनी रोग जसमा टाइप २ डाईबिटिज झनै खतरनाक र धेरै नेपाली अथवा साउथ एसियाली मानिसहरुमामा यसको असर धेरै देखिएको छ। हालै क्यानाडाको वाटर लु बिश्वबिधालयका सोधकर्ता र लेखक कारी विन्सेंटको अनुसार

Read more

किन न्याहुल आज पनि रोई रहन्छ ?

– ध्रुव थापा एउटा जंगलको विचमा ठूलो पोखरी थियो, त्यहा हजारौ प्रजातिका चरा चुरुड्डी र वन्य जनावरहरु मिलेर बस्थे । त्यसै हुलमा एउटा न्याहुल र सुगा पनि थियो । तिनीहरुको एक अर्कामा प्रगाढ प्रेम थियो । न्याहुल सधैं गाउने र सुगा भने विभिन्न गितको शब्दहरु सृजना गरथ्यो । उनीहरुको मित्रता हुनुको मुख्य कारण पनि त्यही थियो । उनीहरुको मित्रता देखेर

Read more
« Older Entries