Tag Archives: food nepal

फास्ट फुडले हैन हाम्रै मौलिक रैथाने खानाले भ्रमण बर्ष २०२० मा सबैलाई स्वागत गरौ !

स्वास्थ नै जीवन हो र हाम्रो स्वस्थ जीवन हाम्रो आहार, व्यहवार र संस्कारमा निहित छ। यदि हामीमा यी तीनकुराको राम्रो संयोजन रहे हाम्रो जीवन सुखमय हुनेछ। जसको बिस्तृत जानकारी र सिक्षा हाम्रो पुर्बिय दर्शनहरुमा ऋषि मुनीहरुले लेखेका छन् जुन अहिले पास्चात्य संस्कृति र जीवन शैलीले यसलाई प्रत्यक्ष रुपमै प्रभाव पारी रहेको छ। यो हाम्रै सिक्षा प्रणालीमा पुर्बिय सिक्षालाई महत्व नदिएको

Read more