By

Published on

अन्तर्दृस्टी को सम्पादकमा नियुक्क्तहुने हरु

सम्पादक ज्यु
नमस्कार ।
सर्बप्रथम त अन्तर्दृस्टी को सम्पादकमा नियुक्क्त हुनु भयको मा हार्दिक बधाई तथा सहकार्यका साथमा कार्यकाल को सफलता को कामना ब्यक्त गर्दछु ।
सबै जना बिभिन्न देशमा छरियर रहनु भयको अवस्था मा पत्रीका प्रकाशन्को कार्य उचित समान्वय र सहकार्य बिना निकै कठिन देखिन्छ ।त्यसकारण सम्पादक ज्यु हरुलाई नियमित ईमेल संपर्कम रहन अनुरोध छ ।
पत्रीका प्रकाशन्को लागि हामीले अर्थ(रकम) को ब्यबस्था आँफैले गर्नुपर्ने भयकोले बिग्यापन नै हाम्रो मुख्य स्रोत हो ।सबै जना आ-आफु रहनु भयको छेत्र बाट बिग्यापन सन्कलन गर्न बिशेष ध्यान दिनुहुन अनुरोध छ ।
नयाँ बर्ष २०६६ को अबसर मा पत्रीका प्रकाशन गर्ने प्ररम्भिक सोच भय अनुसार रचना हरु पनि सोही बमोजिम नै सन्कलन गर्नुहोला ।
तपाईं हरु बाट आ-आफ्नो दृस्टिकोण र बिचारहरुको समेत खांचो छ ।ईमेल को आशा मा छु ।

प्रकाश पौडेल माइला
प्रधान सम्पादक

एक आपस को जानकारी को लागि पुन एक पटक सम्पादक मन्दल को नामावली उल्लेख गर्न चाहन्छु ।

बिस्तारित सम्पादक मन्डल

१ ।ध्रुब थापा(अमेरिका )
२ ।प्रोलयस सिन्धुलीय(नेपाल)
३ ।सुनिल सँगम्(इजरायल्)
४ ।दिनेश राज ग्यवाली (जापान)
५ ।पशुपति कर्माचार्य(न्युजिल्यन्ड)
६ ।मोती चम्लिङ्(हङ्कङ)
७ नम्रता गुरागाईं (अमेरिका )
८ ।मोहम्मद जाकिर हुसेन(नेपाल)
९ ।भिश्म सुबेदि(जापान)

Information sent by Prakash Maila on 11/30/2008


Discover more from Dhruva's Creations

Subscribe to get the latest posts sent to your email.

About Dhruva’s Creations

Dhruva’s Creations is a space for meaningful stories, literature, culture, wellness, creativity, and reflections on life across borders. Created by Dhruva Thapa—author, poet, wellness educator, and community advocate—it connects Nepali roots with global experiences through writing that informs, inspires, and brings people closer together.

Stories that connect. Ideas that inspire. Voices beyond borders.

Join to stay connected

Stay updated with our latest tips and other news by joining our newsletter.

हजुरबुबाको घडी

Discover more from Dhruva's Creations

Subscribe now to keep reading and get access to the full archive.

Continue reading