साहित्य सेवा:

Sparkle (स्पार्कल ) स्कुल म्यागेजिनको सम्पादन , (१९८७)

 “आगन” दार्जिलिंग भारतमा अध्यनको क्रममा साहित्यिक पत्रिकाका को सम्पादन,(१९९०-१९९४ )

(HSA) उत्तर बङ्गाल बिश्व बिद्यालय मा बिद्यार्थी संगठन (हिल स्टुडेन्ट अससोसिअशनको (Hill Student Association) अध्यक्ष, साहित्यिक पत्रिका प्रकाशन।

Outreach (आउटरिच) अमेरिकामा: ए एन ए को क्यालिफोर्निया अधिवेसनको स्मारिकाको प्रधान सम्पादक, (२००९)

 Friends on Earth (फ्रेन्ड्स अँन  अर्थ)को स्मारिकाको प्रधान सम्पादक, एन ए जी सिको स्मारिका तथा भिजिट  नेपाल महोत्सव मा कोशेली को प्रधान सम्पादक।

Insight (अन्तरदृष्ठी) अन्तरास्ट्रीय नेपाली साहित्य समाज  को  पत्रिकाको सम्पादन।

Annapurna Roar”  (अन्नपुर्ण रोअर ) लायन्स क्लब अफ बर्कली अन्नपुर्ण को स्मारिका को सम्पादन तथा प्रकासन (२०१२)

“ध्रुव  थापाका गीत  र कविता”  प्रकाशित तथा नेपाली साहित्यमा सम्भवत पहिलो पल्ट नोबेल पुरस्कार बिजयी डा. चार्ल्स टोवेंस र मैथिली ऐयरबाट विमोचित, विभिन्न पत्रपत्रिकामा कथा, कविता, गित र रचना प्रकाशित ( मे १०, २०१० )

अल्टिमेट टार्गेट ( Ultimate Target) नामक गित अल्बम अडियो को गीतकार , केहि गीतहरु आउने क्रममा, अमेरिकन कोरिनिकल को स्तम्भकार , विभिन्न अनलाइन पत्रिकाहरुको प्रतिनिधि , स्थापना कालदेखी नै विश्वपरिक्रमा समाचार पत्रको सम्बाददाता तथा स्तम्भकार आदि……

“Taste of the Himalayas ” ( टेस्ट अफ द हिमालयज )पुस्तकको बिमोचन नोबल पुरस्कार बिजेता डग्लस ओसेरफ को हातबाट  जनवरी ८ २०१४ मा बर्क्लीमा गरिएको।

The dream we had together” अंग्रेजी कविता संग्रह ”  (published in 2015 and  )  बर्कली क्यालिफोर्निया ।

“Looking back to one year of Service” online version published for Lions Clubs International. लायन्स क्लबको अध्यक्ष हुदाको एक बर्षको संस्मरण ।

समुन्द्र पारिका सिर्जनाहरु” संयुक्त कविता संग्रह , अन्तरास्ट्रिय नेपाली साहित्य समाज , क्यलिफ़ोर्निया द्वारा २०१७ मा प्रकाशित।

The dream we had together” अंग्रेजी कविता संग्रह ”  (published in 2018 second edition )  बर्कली क्यालिफोर्निया ।

पुरस्कार तथा सम्मान

  1. विभिन्न संग संस्थाको तर्फ बाट प्रमाण पत्र र प्रशंसा पत्र प्राप्त, स्कुल देखि विश्व बिद्यालय सम्म को अध्यनकालमा कविता , हाजिरी जवाब तथा तर्क प्रतियोगिताहरुमा प्रथम, दोश्रो स्थान प्राप्त ,
  2. २००६ मा अमेरिकाको पोएट्री एम्बासडर द्वारा सम्मानित ( Poetry ambassador 2006 awarded by  International poetry society, USA)
  3. २००७ मा इन्टरन्यासनल पोएट्री सोसाईटी, अमेरिका द्वारा एडिटर चोइस पुरस्कार प्रदान .
  4. २००८ मा मादरल्याण्ड नेपाल नामक संस्थाले अमेरिकामा रही नेपाली भाषा, साहित्य र पत्रकारितामा गरेको योगदान बापत बिशेष सम्मान
  5. २००९ मा  तमु ल्होसार  को बिशेष कार्यक्रममा  उत्तरी क्यालिफोर्निय तमु समाज द्वारा सम्मान तथा सम्बर्द्धना
  6. २०१० को नेपाली साहित्यिक पत्रकारिता पुरस्कार प्राप्त, ( अन्तरास्ट्रिय नेपाली साहित्य समाज द्वारा)
  7. २०११ मा भारतमा जसबहादुर राणा पुस्तकालय द्वारा सम्बर्द्धना
  8. २०११ मा दलसिंहपाडा ग्राम पंचायत द्वारा सम्बर्द्धना
  9. २०१२ मा अमेरिकाको  लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णा द्वारा सम्मानित,
  10. २०१२  को दशैं  महोत्सवमा क्यालिफोर्नियाको (NAFCA) नेपलिज एंड फ्रेन्ड्स कल्चरल एसोसिएसनले बिदेशमा रही  नेपाली भाषा , साहित्य र पत्रकारिता द्वारा समाजमा  गरेको योगदान बापत बिसेष सम्मान ,
  11. 2015,  Lions of the year and  2017 and 2018 Lions Clubs International Presidential Award recipient.
  12. विभिन्न संघ संस्थामा आबद्ध , बिद्यार्थी कालदेखिनै  निरन्तर रुपमा  अंग्रेजी नेपाली र केहि हिन्दी साहित्यमा पनि आफ्नो लेख रचानाहरु प्रकाशित .. केहि पुस्तक निस्कने क्रममा…