Author Archives

Dhruva's Creations

Blogger/writer/Chef/Social Worker

फास्ट फुडले हैन हाम्रै मौलिक रैथाने खानाले भ्रमण बर्ष २०२० मा सबैलाई स्वागत गरौ !

स्वास्थ नै जीवन हो र हाम्रो स्वस्थ जीवन हाम्रो आहार, व्यहवार र संस्कारमा निहित छ। यदि हामीमा यी तीनकुराको राम्रो संयोजन रहे हाम्रो जीवन सुखमय हुनेछ। जसको बिस्तृत जानकारी र […]

हामी जस्तो खान्छौ त्यस्तै बन्छौ !

आज मेरो एकजना मिल्ने साथीले बिहानै कल गरेर आफ्नो दुख पोख्न थाल्यो , यो उमेर बढ्दै गएपछि सरिरले पनि साथ दिन छोड्दो रहेछ, सानै देखि खादै आएको मेरो प्रिय भोजन […]

सन्दर्भ : होलिडे सिजन र साकाहारी भोजनको बढ्दो प्रचलन।

सन्दर्भ : होलिडे सिजन र साकाहारी भोजनको बढ्दो प्रचलन। अहिले अमेरिकामा होलिडे सिजन लागेको छ, यहाँ मेरी क्रिसमस भन्न भन्दा Happy Holidays भन्न रुचाउछन , कारण यहाँ सबैको आफ्नो आफ्नै […]

आधुनिकता र बिलासितासित जोडिएको एउटा एस्तो रोग : मधुमेह अर्थात डाइबिटिज

आधुनिकता र बिलासिता सित जोडिएको एउटा एस्तो रोग जसले आधुनिक दुनियालाई लाचार र आशक्त बनाइ रहेको छ त्यो हो डाइबिटिज अर्थात् ( मधुमेह ) साधारण नेपालीमा भन्ने हो भने चिनी […]

थाहै नपाई उ गैरआवासीय बन्यो।

थाहै नपाई उ गैरआवासीय बन्यो। अंग्रेजले गोर्खाली बनाएर बिदेशमा लड्न पठाए देशले बैदेशिक रोजगारीको नामा खाडीमा पठाए हुनेले युरोप , अमेरिका र बिकसित मुलुक पठाए नहुनेले एक छाक टार्न भारतको […]

एउटा फरक घेरा भित्रको समाजसेवी

कथा साहित्य : पेसाले उ डाक्टर हो , तर सेवा भावनाले हेर्ने हो भने उ एकदमै कर्मठ समाज सेवी हो। उसले बनाएका वा सौजन्य प्राप्त नेपालका दुर्गम जिल्लाहरुमा दर्जनौ स्कुलहरु, […]

साहित्य प्रेम

कथा साहित्य म उसको नाम सित परिचित भएको धेरै भएको छैन यस्तै तीन चार वर्ष हुनुपर्छ, तर भेट भने आज सम्म भएको छैन।  तर विभिन्न साहित्यिक पत्र पत्रिकातिर उसको नाम […]