Author Archives

Dhruva's Creations

Blogger/writer/Chef/Social Worker

जीवनको मूल्य !

एकदिन एउटा मानिस जीवन को मूल्य बुझ्न भगवान बुद्धको सामु गएर बिन्ति गरेछ भगवान , मेरो जीवनको मुल्य कति हो ? भगवान बुद्धले त्यस मानिसलाई नियालेर हेरेपछि एउटा ढुंगा दिएर भन्नु भएछ […]

यो अन्योल्ताको निकास हुन्छ कहिले ?

यो सहर हिजो जस्तो रहेन अहिले  यो अन्योल्ताको निकास हुन्छ कहिले ?   आकाश सफा छ तर मन धमिलिएको छ  अदृस्य त्रासमा यो तन  रुमालिएको छ !   न यो आखाले देख्न सक्छ […]

मृत्युलाई जितेको त्यो पल !

रातको एघार बजी सकेको थियो, र ११.५ मा अन्तिम ट्रेन थियो उसको रुटको, नत्र फेरी दुइवटा ट्रेन फेरेर जानुपर्ने बाध्यता थियो। एकै स्वासमा उ स्टेसन पुगेर ट्रेन चड्ने लाइनमा खडा भयो, हतार […]

एउटा झिनो सपना

शून्यताको धरातलबाट उक्लदैजिवनका हरेक जोड घटाउमाआफूलाई बराबर राख्दै अघिबडिरहेको छ एउटा झिनो सपना । कहिले एक मा एक घटाउदैकहिले सात मा सातले गुना गर्दैआठौ आर्चयको खोजीमा लम्किरहेछकता हो कता एउटा झिनो सपना […]

आफै तय गर्न सक्छौ राम्रो र स्वस्थ जीवन शैलीको यात्रा !

भनिन्छ आफ्नो स्वास्थ्यको ख्याल गर्नु वा यसको लागि आफुलाई तयार पार्न कहिले पनि सहि समय आउदैन। यदि हामी आफै सचेत र जागरुक भएर लागेनौ भने, सहि समय र उमेर कहिले आउनेछैन। जब […]

अब पालो तपाईको !

आदरणीय नेपाली खानाका पारखि तथा सेफज्युहरु , आउनुहोस हामी सबै मिलि नेपाली खानाको अस्तित्व खोजौ र अन्तरास्ट्रिय स्तरमा यसको पहिचान गराऊ ! के तपाई नेपाली परिकार बनाउन र अरुलाई पनि आफ्नो कला […]

भो मलाई समाज सेवा गर्नु छैन।

२०७५ माघ २८ गते  विधा : कथा साहित्य   सुनिल मस्त निन्द्रामा सुति रहेको थियो अचनाक फोनको रिङ्ग टोनले उसलाई झस्कायो , नेपालबाट पो हो की एति बिहानै ? निन्द्रैमा फोन उठाएर बोल्छ, […]

हामी जस्तो खान्छौ त्यस्तै बन्छौ !

आज मेरो एकजना मिल्ने साथीले बिहानै कल गरेर आफ्नो दुख पोख्न थाल्यो , यो उमेर बढ्दै गएपछि सरिरले पनि साथ दिन छोड्दो रहेछ, सानै देखि खादै आएको मेरो प्रिय भोजन हरुनै डाक्टरले […]