Tag Archives: Dibesh Pokhrel

हाम्रो सपना आर्थरलाई अमेरिकन आइडलमा बिजयी देख्ने !

हालै मेरो एउटा लेख brtnepal .com  मा प्रकासित भएको थियो  जसको एउटा अंश यहाँ प्रस्तुत गरेको छु . आज हुने अमेरिकन आइडलको ग्रान्डफिनालेमा दिबेस पोखरेललाई विजय बनाउनहामी  सबै एक जुट हौ। एउटा सपना जुन हामी सबै मिलि पुरा गर्न सक्छौ।  आउनुहोस यो कार्यमा तपाइँ हामी एक जुट हौ र एउटा नया ईतिहास लेखौ।  सन्दर्भ: मेरो जन्मदिन, क्वारेन्टाइन र अमेरिकन आइडल

Read more