Category Archives: Blog (ब्लग)

त्यहाँ कन्चनजङ्गा मुस्कुराई रहेको थियो !

“हाय फ्रेन्ड, हाउ यु डूयिंग ? तिमीलाई मन पर्ने बिषय न्यु योर्क टाइम्समा प्रकाशित भाको रहेछ र तिमीलाई दिन भनेर फोटो कपि गरेर ल्याएको छु, आशा छ तिमि यसलाई पढ़न मन पराउने छौ।” जर्जले आज फेरि न्यु योर्क टाइम्सको एउटा कटिंग बोकेर आएछ र मलाइ दिदै भन्छ। उसलाई थाहा छ यस बिषयमा उसको र मेरो धेरै पल्ट बहस समेत भएको

Read more

आधुनिकता र बिलासितासित जोडिएको एउटा एस्तो रोग : मधुमेह अर्थात डाइबिटिज

आधुनिकता र बिलासिता सित जोडिएको एउटा एस्तो रोग जसले आधुनिक दुनियालाई लाचार र आशक्त बनाइ रहेको छ त्यो हो डाइबिटिज अर्थात् ( मधुमेह ) साधारण नेपालीमा भन्ने हो भने चिनी रोग जसमा टाइप २ डाईबिटिज झनै खतरनाक र धेरै नेपाली अथवा साउथ एसियाली मानिसहरुमामा यसको असर धेरै देखिएको छ। हालै क्यानाडाको वाटर लु बिश्वबिधालयका सोधकर्ता र लेखक कारी विन्सेंटको अनुसार

Read more

श्रस्ठालाई जीवित छदै सम्मान गर्नु पर्छ !

एउटा फरक खालको कार्यक्रम! श्रस्ठालाई जीवित छदै सम्मान गर्नु पर्छ र उसको योगदान को कदर हुनु पर्दछ , त्यस्तै सार्थक संगीत यात्राका सारथी जसले आफ्नो जीवनको ७० औ बशन्त पार गरि सक्दापनि त्यहि जोश र जागरका साथ अमेरिकाको क्यालिफोर्नियामा  युवा पिडीलाई कला, साहित्य र  संगीतको क्षेत्रमा मार्ग दर्शन गराउदै आउनु भएको छ। वहाले  नेपाली सांगेतिक यात्रालाइ यस बिदेशी भूमिमा पनि त्यतिकै मल जल दिदै

Read more

जीवनको मूल्य !

एकदिन एउटा मानिस जीवन को मूल्य बुझ्न भगवान बुद्धको सामु गएर बिन्ति गरेछ भगवान , मेरो जीवनको मुल्य कति हो ? भगवान बुद्धले त्यस मानिसलाई नियालेर हेरेपछि एउटा ढुंगा दिएर भन्नु भएछ , यो ढुंगा लिएर जाउ र यसको मूल्य कति रहेछ पता लगाएर आउँ। तर भुलेर पनि यसलाई नबेच्नु। हवस् हजुर, भनेर उ बजारतिर लागेछ, बाटोमा एउटा फल वालालाई

Read more
« Older Entries Recent Entries »