हाम्रो समाज

अन्तर्दृस्टी को सम्पादकमा नियुक्क्तहुने हरु

सम्पादक ज्यु नमस्कार । सर्बप्रथम त अन्तर्दृस्टी को सम्पादकमा नियुक्क्त हुनु भयको मा हार्दिक बधाई तथा सहकार्यका साथमा कार्यकाल को सफलता को कामना ब्यक्त गर्दछु । सबै जना बिभिन्न देशमा छरियर रहनु भयको अवस्था मा पत्रीका प्रकाशन्को कार्य उचित समान्वय र सहकार्य बिना निकै कठिन देखिन्छ ।त्यसकारण सम्पादक ज्यु हरुलाई […]