Category: कविता

एउटा अनुत्तरित प्रश्न

एउटा अनुत्तरित  प्रश्न अहिले म प्रशान्त महासागरको किनारमा उभिएर आस्ताउनै लागेको लालिमय घामलाई हेरी रहेछु दिनभरी सबैलाई भत भति पोलेको यो घाम निरिह र उदाश भएर प्रशान्त महासागरको गर्वमा लुक्दैछ पारि छितिजमा […]

स्वर्ण राज्य यो क्यालिफोर्निया हेर्न पो आउनेकि ?

स्वर्ण राज्य यो क्यालिफोर्निया हेर्न पो आउनेकि ?   स्वर्ण राज्य,  यो क्यालिफोर्निया हेर्न पो आउनेकि ? नेपाली भाका, नेपाली तालमा सबमिली गाउनेकि? गोल्डनगेट हेर्ने, टवीन टावर चडने मनको रहर सिरीरी हावा […]

चोरको भन्दा धेरै साधुको डर लाग्छ

चोरको भन्दा धेरै साधुको डर लाग्छ बरु मलाई दोबाटोमा लुट्ने चोर भन्दा खरानी धस्ने साधु देखि डर लाग्छ चोर त चोरै भयो सबैले चिन्छन छि छि र दुर गर्छन तर साधुलाई शिर […]

अपलोड हुने आशामा बसेको छु।

अपलोड हुने आशामा बसेको छु। आधुनिकताको महलमा एउटा हाइटेक कोठा भित्र उकुस मुकुस भएर बाचेको छु .. एउटा मिनी ट्याब्लेट जस्तै जसको काम र क्षमता हरेक जेनेरेसन संगै बढ्दो छ र हरेक […]

हुन्न् है हुन्न अब केहि हुन्न ध्रुव थापा ,

हुन्न् है हुन्न अब केहि हुन्न ध्रुव थापा , हुन्न् है हुन्न अब केहि हुन्न भन्ने हरुलाई एकफेर भनिदेउ हात बाधेर यहाँ केहि हुन्न कुरा काटेर यहाँ केहि हुन्न। हुन्न् है हुन्न […]

गजब छ यो फेसबुक पनि

मनको कुरा लुकाउनै नमिल्ने पलभरमै सार्बजनिक भै हाल्ने पलमै लाइक र कमेन्ट आइहाल्ने त्यसैले होश गर्नु है जे लेखेपनि गजब छ यो फेसबुक पनि । जसले यहाँ जे हाले पनि जसले यहाँ […]

सक्छौ भने आफैलाई बदलेर हेर।

सक्छौ भने आफैलाई बदलेर हेर। दुनियालाई बदल्न निस्केका ए मनुवा सक्छौ भने आफैलाई बदलेर हेर जिन्दगि नेताको भासन र घोषणा पत्र जस्तो हुदैन जहाँ एउटा दिवा स्वप्नको महल बन्दछ र भोट खसे पछि त्यहि महल खण्डहर बन्दछ। जिन्दगि […]

भो अब धेरै भो…

भो अब धेरै भो तिम्रो राज अब धेरै भो एकफेर हामीलाई सुम्पि हेर युवा सक्ति कस्तो हुन्छ एकफेर हामीलाई जाची हेर। भो अब धेरै भो टुटी सकेका पुर्जाहरु निभी सकेका उर्जाहरु बदल्ने […]