कविता

सयथरी बाजा बज्दा एउटै तालमा नाचौ ।

नेपाल छ धनि आफनै लोक संस्कृति र मौलिक भेसभुषामा नाचौ गाऔ खुसि मानाऔ, नेपालको औलोकिक चाडपर्वमा । हिमाल, पहाड तराई सम्म, नाच्छन नेपाली आफनै मौलिकतामा हरेक जात धर्म र संस्कृति, […]

पखाल्न नसकेका बिचारहरु

पखाल्न नसकेका बिचारहरु बागमती आफै धमिलियो विचारका मैलहरु पखाल्दा पखाल्दै पबित्र गंगा जलसमेत प्रदुसित भो उसका विचारका मैल पखाल्दा पखाल्दै तर उसको मन चोखो हुन सकेन। मन्दिरमा घन्टी र धुप दिप जलाएर लाखौ बत्तिको आहुति दिएर मात्र घन्टीको चारैतिर दुलो पर्यो बत्तिको आहुतिले दैलोहरु सल्की रह्यो तर अह उसको बिचार […]

एउटा अनुत्तरित प्रश्न

एउटा अनुत्तरित  प्रश्न अहिले म प्रशान्त महासागरको किनारमा उभिएर आस्ताउनै लागेको लालिमय घामलाई हेरी रहेछु दिनभरी सबैलाई भत भति पोलेको यो घाम निरिह र उदाश भएर प्रशान्त महासागरको गर्वमा लुक्दैछ […]

स्वर्ण राज्य यो क्यालिफोर्निया हेर्न पो आउनेकि ?

स्वर्ण राज्य यो क्यालिफोर्निया हेर्न पो आउनेकि ?   स्वर्ण राज्य,  यो क्यालिफोर्निया हेर्न पो आउनेकि ? नेपाली भाका, नेपाली तालमा सबमिली गाउनेकि? गोल्डनगेट हेर्ने, टवीन टावर चडने मनको रहर […]

चोरको भन्दा धेरै साधुको डर लाग्छ

चोरको भन्दा धेरै साधुको डर लाग्छ बरु मलाई दोबाटोमा लुट्ने चोर भन्दा खरानी धस्ने साधु देखि डर लाग्छ चोर त चोरै भयो सबैले चिन्छन छि छि र दुर गर्छन तर […]

अपलोड हुने आशामा बसेको छु।

अपलोड हुने आशामा बसेको छु। आधुनिकताको महलमा एउटा हाइटेक कोठा भित्र उकुस मुकुस भएर बाचेको छु .. एउटा मिनी ट्याब्लेट जस्तै जसको काम र क्षमता हरेक जेनेरेसन संगै बढ्दो छ […]

हुन्न् है हुन्न अब केहि हुन्न ध्रुव थापा ,

हुन्न् है हुन्न अब केहि हुन्न ध्रुव थापा , हुन्न् है हुन्न अब केहि हुन्न भन्ने हरुलाई एकफेर भनिदेउ हात बाधेर यहाँ केहि हुन्न कुरा काटेर यहाँ केहि हुन्न। हुन्न् […]

गजब छ यो फेसबुक पनि

मनको कुरा लुकाउनै नमिल्ने पलभरमै सार्बजनिक भै हाल्ने पलमै लाइक र कमेन्ट आइहाल्ने त्यसैले होश गर्नु है जे लेखेपनि गजब छ यो फेसबुक पनि । जसले यहाँ जे हाले पनि […]