Category: कविता

यो अन्योल्ताको निकास हुन्छ कहिले ?

यो सहर हिजो जस्तो रहेन अहिले  यो अन्योल्ताको निकास हुन्छ कहिले ?   आकाश सफा छ तर मन धमिलिएको छ  अदृस्य त्रासमा यो तन  रुमालिएको छ !   न यो आखाले देख्न सक्छ […]

एउटा सत्य जानेर पनि सधै अन्जान हुन्छौ!

एउटा सत्य जानेर पनि सधै अन्जान हुन्छौ कि तिमि मर्नेछौ र म पनि कोहि अमर र अजर छैनन यो संसारमा ! तिमीले र मैले चिनेका सबै मर्नेछन एक दिन तर कहिले र […]

म आफ्नै मौनतामा निस्सासिएको छु !

म सोच्दै छु ,म किन चुप बसे तर तिमि र उ पनि त चुपचाप बस्यौ ! सुरुवात त हामीबाटै हुनुथ्यो होइन र ? दोष अरुलाई दिएर परिवर्तन हुन्छ ?“सही सोचलेनै सुन्दर समाजको […]

थाहै नपाई उ गैरआवासीय बन्यो।

थाहै नपाई उ गैरआवासीय बन्यो। अंग्रेजले गोर्खाली बनाएर बिदेशमा लड्न पठाए देशले बैदेशिक रोजगारीको नामा खाडीमा पठाए हुनेले युरोप , अमेरिका र बिकसित मुलुक पठाए नहुनेले एक छाक टार्न भारतको सहर पठाए […]

कति ताप्छौ बलेको आगो मात्रै ?

कति ताप्छौ बलेको आगो मात्रै कहिले काहिँ आफै सल्काएर त हेर बर्खामा भिजेको दाउरालाई कालो मुस्लो धुवाको रापमा एक फेर स्वास फेरेर त हेर अनि थाहा पाउछौ कस्तो हुन्छ बाल्न दाउरालाई !

थाहै नपाई उ गैरआवासीय बन्यो।

थाहै नपाई उ गैरआवासीय बन्यो। अंग्रेजले गोर्खाली बनाएर बिदेशमा लड्न पठाए देशले बैदेशिक रोजगारीको नामा खाडीमा पठाए हुनेले युरोप , अमेरिका र बिकसित मुलुक पठाए नहुनेले एक छाक टार्न भारतको सहर पठाए […]

  परदेशमा दशै

परदेशमा दशै सबै भन्छन दशै आयो हो दशै त आएकै हो दशै को चर्चा सबैको मुखबाट सुनेकै हो तर दशैँ त परदेशमा…. मात्र अनलाईनमा, इमेलमा फेसबुकमा आउदो रहेछ खै कहाँ छ यो […]