Category Archives: कथा/लेख

त्यहाँ कन्चनजङ्गा मुस्कुराई रहेको थियो !

“हाय फ्रेन्ड, हाउ यु डूयिंग ? तिमीलाई मन पर्ने बिषय न्यु योर्क टाइम्समा प्रकाशित भाको रहेछ र तिमीलाई दिन भनेर फोटो कपि गरेर ल्याएको छु, आशा छ तिमि यसलाई पढ़न मन पराउने छौ।” जर्जले आज फेरि न्यु योर्क टाइम्सको एउटा कटिंग बोकेर आएछ र मलाइ दिदै भन्छ। उसलाई थाहा छ यस बिषयमा उसको र मेरो धेरै पल्ट बहस समेत भएको

Read more

डलरले कमाएको स्टाटस्

डलरले कमाएको स्टाटस् “साथी म त बरबाद भए”, अचानाक सेल फोन उठाउन भ्याएको थिईन उताबाट आवाज आयो, मैले सोधे, “हैन के भो एति विहानै ? तिमी कसरी वरवाद भयो मित्र, हिज मात्र हामी फोनमा कुरा गरेको हैन तिमी त धेरै खुशी थियौ त, एति धेरै वर्षपछि सपरिवार भएकाछौ भरखरै परिवार नेपालबाट आएको, के भयो मित्र ? भनन्” । साथी फोनमा

Read more

मेरो प्यारी स्टेल्ला -ध्रुव थापा

मेरो फोनको मेसेज बक्समा “मेरी प्यारी स्टेल्ला सिकिस्त छे,  आज अफिस आउन  सक्दिन” लेखेको पड्दा मलाइ अचनाक पिडा भयो र मानवताको नाताले उसलाई भेट्न र यस दुखको घडीमा उसलाई हौसला दिन जान उचित लागेर आफ्नो गाडी स्टार्ट गर्दै उसलाई मेसेज पठाउछु   “text me your address I will be there” उ आज सम्म कहिले पनि यसरि लास्ट मिनटमा काममा आउन नसक्ने जानकारी

Read more

अभिव्यक्ति पत्रिकाको अमेरिका विशेषाँक प्रकाशित हुने

अभिव्यक्ति पत्रिकाको अमेरिका विशेषाँक प्रकाशित हुने २४ फरवरी , वाशिंटन डिसी, विगत ४५ वर्षदेखि प्रकाशन भैरहेको दुई महिने साहित्यिक पत्रिका अभिव्यक्तिको आगामि १८३औं ( असार साउन ) अँक अमेरिका विशेषाँकको रुपमा प्रकाशित गर्ने निर्णय गरेको छ । यस विशेषाँकमा अमेरिकामा रहेर सिर्जनारत साहित्यकारहरुको प्रवासी भावनाका सवै विधाका रचनाहरु समावेश हुनेछन् । प्रधान सम्पादक नगेन्द्रराज शर्मा तथा सम्पादकहरु प्रणयराज घिमिरे र

Read more
« Older Entries Recent Entries »