Category Archives: कथा/लेख

एउटा फरक घेरा भित्रको समाजसेवी

कथा साहित्य : पेसाले उ डाक्टर हो , तर सेवा भावनाले हेर्ने हो भने उ एकदमै कर्मठ समाज सेवी हो। उसले बनाएका वा सौजन्य प्राप्त नेपालका दुर्गम जिल्लाहरुमा दर्जनौ स्कुलहरु, स्वस्थ केन्द्रहरु अहिले पनि संचालित छन्। तर अमेरिकामै रहेका हजारौ नेपाली संघ सस्थाहरुमा नउसको कुनै नाम छ नकुनै लोकप्रियता । हो उसले गर्न नचाहेको भने अवस्य होइन। तर उसको ब्यस्त

Read more

साहित्य प्रेम

कथा साहित्य म उसको नाम सित परिचित भएको धेरै भएको छैन यस्तै तीन चार वर्ष हुनुपर्छ, तर भेट भने आज सम्म भएको छैन।  तर विभिन्न साहित्यिक पत्र पत्रिकातिर उसको नाम कहिले कविताको दाहिनेतिर त कहिले लेख रचना र गजलका पुच्छरमा देख्छु । हुन त हाम्रोमा यस्तो नियमित निस्कने साहित्यक पत्रिका पनि कति होलान र ? जम्मै पत्र पत्रिका राजनितिक मुखपत्र

Read more

भो मलाई समाज सेवा गर्नु छैन।

२०७५ माघ २८ गते  विधा : कथा साहित्य   सुनिल मस्त निन्द्रामा सुति रहेको थियो अचनाक फोनको रिङ्ग टोनले उसलाई झस्कायो , नेपालबाट पो हो की एति बिहानै ? निन्द्रैमा फोन उठाएर बोल्छ, “हल्लो को हो ?” “हल्लो मित्र मेरो इमेल पायौ ? अह हेरेको छुइन राति अबेर कामबाट आएर सुतेको अहिले ओछ्यानमै छु।” के छ भनन हेर्ने पर्दैन नि तिमीले

Read more

त्यहाँ कन्चनजङ्गा मुस्कुराई रहेको थियो !

“हाय फ्रेन्ड, हाउ यु डूयिंग ? तिमीलाई मन पर्ने बिषय न्यु योर्क टाइम्समा प्रकाशित भाको रहेछ र तिमीलाई दिन भनेर फोटो कपि गरेर ल्याएको छु, आशा छ तिमि यसलाई पढ़न मन पराउने छौ।” जर्जले आज फेरि न्यु योर्क टाइम्सको एउटा कटिंग बोकेर आएछ र मलाइ दिदै भन्छ। उसलाई थाहा छ यस बिषयमा उसको र मेरो धेरै पल्ट बहस समेत भएको

Read more

डलरले कमाएको स्टाटस्

डलरले कमाएको स्टाटस् “साथी म त बरबाद भए”, अचानाक सेल फोन उठाउन भ्याएको थिईन उताबाट आवाज आयो, मैले सोधे, “हैन के भो एति विहानै ? तिमी कसरी वरवाद भयो मित्र, हिज मात्र हामी फोनमा कुरा गरेको हैन तिमी त धेरै खुशी थियौ त, एति धेरै वर्षपछि सपरिवार भएकाछौ भरखरै परिवार नेपालबाट आएको, के भयो मित्र ? भनन्” । साथी फोनमा

Read more

मेरो प्यारी स्टेल्ला -ध्रुव थापा

मेरो फोनको मेसेज बक्समा “मेरी प्यारी स्टेल्ला सिकिस्त छे,  आज अफिस आउन  सक्दिन” लेखेको पड्दा मलाइ अचनाक पिडा भयो र मानवताको नाताले उसलाई भेट्न र यस दुखको घडीमा उसलाई हौसला दिन जान उचित लागेर आफ्नो गाडी स्टार्ट गर्दै उसलाई मेसेज पठाउछु   “text me your address I will be there” उ आज सम्म कहिले पनि यसरि लास्ट मिनटमा काममा आउन नसक्ने जानकारी

Read more
« Older Entries