डलरले कमाएको स्टाटस्

डलरले कमाएको स्टाटस् “साथी म त बरबाद भए”, अचानाक सेल फोन उठाउन भ्याएको थिईन उताबाट आवाज आयो, मैले सोधे, “हैन के भो एति विहानै ? तिमी कसरी वरवाद भयो मित्र, हिज मात्र […]

मेरो प्यारी स्टेल्ला -ध्रुव थापा

मेरो फोनको मेसेज बक्समा “मेरी प्यारी स्टेल्ला सिकिस्त छे,  आज अफिस आउन  सक्दिन” लेखेको पड्दा मलाइ अचनाक पिडा भयो र मानवताको नाताले उसलाई भेट्न र यस दुखको घडीमा उसलाई हौसला दिन जान उचित […]

एउटा रुख ढल्दैमा जंगल मासिदैन

एउटा रुख ढल्दैमा जंगल मासिदैन चोटहरुले सिकाउछ पिडा र सहनशीलतालाई रुख जतिनै काटिएपनि जरा बलियो छ भने फेरि मौलाउछ बिश्वास र आदर्शका पालुवाहरू त्यसैले त कहिले कहिँ छाट्नु पर्छ हाँगाहरुलाई ताकि धमिराले […]

“आमा ” कविता 

क्यालिफोर्निया को बे एरियामा लक्ष्मी पुजाको दिन महाकवी लक्ष्मीप्रसाद देबकोटाको १०८ औं जन्म जयन्ती बिबिध साहित्यक कार्यक्रमका साथ् सम्पन्न भएको छ I उक्त कार्यक्रम लायन्स क्लब अफ बर्कली लालीगुरांस तथा नेपाल प्रोडक्सन […]

  परदेशमा दशै

परदेशमा दशै सबै भन्छन दशै आयो हो दशै त आएकै हो दशै को चर्चा सबैको मुखबाट सुनेकै हो तर दशैँ त परदेशमा…. मात्र अनलाईनमा, इमेलमा फेसबुकमा आउदो रहेछ खै कहाँ छ यो […]

……. फेरि बैँस फर्की आउने छ !

वसन्त ऋतु सँगै फेरि हासेको छ जीवन ऋतुहरु संगै फेरि बाचेको छ जीवन लाचार र विवश भई झरेका पातहरू मक्किएर ,गलेर फेरि उर्बर मल बनेर फेरि त्यहाँ नयाँ जीवन यौवन बनेकोछ मेरो […]

एउटा अनुतरित प्रश्न

एउटा अनुतरित प्रश्न अहिले म प्रशान्त महासागरको किनारमा उभिएर आस्ताउनै लागेको लालिमय घामलाई हेरी रहेछु दिनभरी सबैलाई भत भति पोलेको यो घाम निरिह र उदाश भएर प्रशान्त महासागरको गर्वमा लुक्दैछ पारि छितिजमा […]