Author Archives

Dhruva's Creations

Blogger/writer/Chef/Social Worker

एउटा रुख ढल्दैमा जंगल मासिदैन

एउटा रुख ढल्दैमा जंगल मासिदैन चोटहरुले सिकाउछ पिडा र सहनशीलतालाई रुख जतिनै काटिएपनि जरा बलियो छ भने फेरि मौलाउछ बिश्वास र आदर्शका पालुवाहरू त्यसैले त कहिले कहिँ छाट्नु पर्छ हाँगाहरुलाई […]

“आमा ” कविता 

क्यालिफोर्निया को बे एरियामा लक्ष्मी पुजाको दिन महाकवी लक्ष्मीप्रसाद देबकोटाको १०८ औं जन्म जयन्ती बिबिध साहित्यक कार्यक्रमका साथ् सम्पन्न भएको छ I उक्त कार्यक्रम लायन्स क्लब अफ बर्कली लालीगुरांस तथा नेपाल प्रोडक्सन हाउसको संयुक्त आयोजनामा गरिएको हो । for detail news: http://www.himalpationline.com/2100/

  परदेशमा दशै

परदेशमा दशै सबै भन्छन दशै आयो हो दशै त आएकै हो दशै को चर्चा सबैको मुखबाट सुनेकै हो तर दशैँ त परदेशमा…. मात्र अनलाईनमा, इमेलमा फेसबुकमा आउदो रहेछ खै कहाँ […]

……. फेरि बैँस फर्की आउने छ !

वसन्त ऋतु सँगै फेरि हासेको छ जीवन ऋतुहरु संगै फेरि बाचेको छ जीवन लाचार र विवश भई झरेका पातहरू मक्किएर ,गलेर फेरि उर्बर मल बनेर फेरि त्यहाँ नयाँ जीवन यौवन […]

एउटा अनुतरित प्रश्न

एउटा अनुतरित प्रश्न अहिले म प्रशान्त महासागरको किनारमा उभिएर आस्ताउनै लागेको लालिमय घामलाई हेरी रहेछु दिनभरी सबैलाई भत भति पोलेको यो घाम निरिह र उदाश भएर प्रशान्त महासागरको गर्वमा लुक्दैछ […]

हिमाली स्वरहरूको प्रस्तुति कथा संसारमा “कस्तो छ यो अमेरिका ?”

हिमाली स्वरहरूको प्रस्तुति कथा संसारमा कथाको लागी ध्रुव थापालाई धेरै धन्यवाद। कथामा प्रस्तुत सङ्गीत नाद लय नेपाल पर्यटन बोर्डले उत्पादन गरेको सङ्गीत सङ्ग्रह बाट साभार गरेका हौँ। कथामा प्रस्तुत गीत […]