Author Archives

Dhruva's Creations

Blogger/writer/Chef/Social Worker

पखाल्न नसकेका बिचारहरु

पखाल्न नसकेका बिचारहरु बागमती आफै धमिलियो विचारका मैलहरु पखाल्दा पखाल्दै पबित्र गंगा जलसमेत प्रदुसित भो उसका विचारका मैल पखाल्दा पखाल्दै तर उसको मन चोखो हुन सकेन। मन्दिरमा घन्टी र धुप दिप जलाएर […]

एउटा अनुत्तरित प्रश्न

एउटा अनुत्तरित  प्रश्न अहिले म प्रशान्त महासागरको किनारमा उभिएर आस्ताउनै लागेको लालिमय घामलाई हेरी रहेछु दिनभरी सबैलाई भत भति पोलेको यो घाम निरिह र उदाश भएर प्रशान्त महासागरको गर्वमा लुक्दैछ पारि छितिजमा […]

नोबेल पुरस्कार बिजेता र लेजरका अबिस्कारक डा चार्ल्स प्रति हार्दिक श्रद्धान्जली

नोबेल पुरस्कार बिजेता र लेजरका अबिस्कारक डा चार्ल्स प्रति हार्दिक श्रदान्जली अर्पण गर्दै , वहाको उपस्थितिमा मेरो पुस्तक बिमोचन गरिएको त्यो जीवनमा एकपल्ट मात्र भाग्यले आउने त्यो दिनको सम्झाना  गर्न मन लागेर […]

आफ्नो मौलिकता र संस्कृतिको संरक्षण गरौ।

जसले जुन बेला जे लिएर विदेशिए त्यसैलाई संगाली राख्नु मानिवीय स्वभाव पनि हो।  जस्तै हामी परदेशमा सबै भन्दा धेरै के को कमि महसुस गर्छौ  ? यसको एउटा सहज उत्तर छ त्यहि कुराहरु […]

स्वर्ण राज्य यो क्यालिफोर्निया हेर्न पो आउनेकि ?

स्वर्ण राज्य यो क्यालिफोर्निया हेर्न पो आउनेकि ?   स्वर्ण राज्य,  यो क्यालिफोर्निया हेर्न पो आउनेकि ? नेपाली भाका, नेपाली तालमा सबमिली गाउनेकि? गोल्डनगेट हेर्ने, टवीन टावर चडने मनको रहर सिरीरी हावा […]