भान्सेको कलम

अब पालो तपाईको !

  • आदरणीय नेपाली खानाका पारखि तथा सेफज्युहरु , आउनुहोस हामी सबै मिलि नेपाली खानाको अस्तित्व खोजौ र अन्तरास्ट्रिय स्तरमा यसको पहिचान गराऊ !
  • के तपाई नेपाली परिकार बनाउन र अरुलाई पनि आफ्नो कला चखाउन चाहनु हुन्छ ?
  • के तपाई नेपाली रैथाने खानाको बारेमा आफ्नो अनुभव सेर गर्न चाहानु हुन्छ ?
  • के तपाई नेपाल, भारत वा विश्वको कुनै भूभागमा बसेर आफ्नो सेफ पेसामा आबद्ध हुनु हुन्छ ?
  • त्यसो हो भने विश्वभरि छरिएर नेपाली खानालाई अन्तरास्ट्रिय स्तरमा पुर्याउन योगदान दिनुहुने तपाई लगायत सम्पूर्ण (Chef ) भान्सेज्युहरुलाई आफ्नो अनुभव सेरगर्न हार्दिक अनुरोध गर्दछौ।
  • के तपाई आफ्नो अनुभव, परिकार र आफुले बनाउदै आएको मौलिक रैथाने खाना वा त्यससंग सम्बन्धि जानकारीहरु , लेख वा सामग्री यस ब्लग मार्फत प्रकासन गर्न चाहनु हुन्छ ? यदि चाहनु हुन्छ भने आफ्नो छोटो परिचय, फोटो र कहाँबाट फठाउनु भएको हो ? हामीलाई आफ्नो मौलिक रचनाका साथ् पठाउनु होस् उपयुक्त लागे हामी यस ब्लगमा प्रकासन गर्ने छौ।
  • आफ्नो लेख वा परिकारको जानकरी नेपाली, अंग्रेजी वा विडियो इमेल मार्फत पठाउन सक्नु हुनेछ। बिस्तृत जानकारीको लागि यहाँ थिच्नु होस्।
  • Chef Column:( Nepali Chefs around the world now share everyday cooking inspiration. Share their recipes, events, and videos.- send us at contact@dhruvascreations.com)

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.