- आदरणीय नेपाली खानाका पारखि तथा सेफज्युहरु , आउनुहोस हामी सबै मिलि नेपाली खानाको अस्तित्व खोजौ र अन्तरास्ट्रिय स्तरमा यसको पहिचान गराऊ !
- के तपाई नेपाली परिकार बनाउन र अरुलाई पनि आफ्नो कला चखाउन चाहनु हुन्छ ?
- के तपाई नेपाली रैथाने खानाको बारेमा आफ्नो अनुभव सेर गर्न चाहानु हुन्छ ?
- के तपाई नेपाल, भारत वा विश्वको कुनै भूभागमा बसेर आफ्नो सेफ पेसामा आबद्ध हुनु हुन्छ ?
- त्यसो हो भने विश्वभरि छरिएर नेपाली खानालाई अन्तरास्ट्रिय स्तरमा पुर्याउन योगदान दिनुहुने तपाई लगायत सम्पूर्ण (Chef ) भान्सेज्युहरुलाई आफ्नो अनुभव सेरगर्न हार्दिक अनुरोध गर्दछौ।
- के तपाई आफ्नो अनुभव, परिकार र आफुले बनाउदै आएको मौलिक रैथाने खाना वा त्यससंग सम्बन्धि जानकारीहरु , लेख वा सामग्री यस ब्लग मार्फत प्रकासन गर्न चाहनु हुन्छ ? यदि चाहनु हुन्छ भने आफ्नो छोटो परिचय, फोटो र कहाँबाट फठाउनु भएको हो ? हामीलाई आफ्नो मौलिक रचनाका साथ् पठाउनु होस् उपयुक्त लागे हामी यस ब्लगमा प्रकासन गर्ने छौ।
- आफ्नो लेख वा परिकारको जानकरी नेपाली, अंग्रेजी वा विडियो इमेल मार्फत पठाउन सक्नु हुनेछ। बिस्तृत जानकारीको लागि यहाँ थिच्नु होस्।
- Chef Column:( Nepali Chefs around the world now share everyday cooking inspiration. Share their recipes, events, and videos.- send us at contact@dhruvascreations.com)


Categories: भान्सेको कलम
You must be logged in to post a comment.