कविता

यो अन्योल्ताको निकास हुन्छ कहिले ?

यो सहर हिजो जस्तो रहेन अहिले 
यो अन्योल्ताको निकास हुन्छ कहिले ?
 
आकाश सफा छ तर मन धमिलिएको छ 
अदृस्य त्रासमा यो तन  रुमालिएको छ !
 
न यो आखाले देख्न सक्छ न यो मनले 
न यो विज्ञानले रोक्न सक्छ न त्यो धनले 
 
कस्तो दिन आयो आफै देखि डराउनु पर्ने 
बाँच्नकै  लागि यहाँ एक्लै रमाउनु पर्ने ?
 
न ज्ञानको पर्वाह  छ अहिले न विज्ञानको 
बस सबैको पर्वाह छ त यो तुच्छ ज्यानको। 

Categories: कविता

Tagged as:

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.