Day: June 28, 2020

समयको महत्व र मेरो सिटीजन घडी

हिज जस्तो लाग्छ बुबाले “ला यो घडी लगा” भनेर सुनौलो रंगको सिटीजन घडी दिएको । मलाई थाहा छ त्यसबेला म आठ कक्षामा पढदै थिए र हाई स्कुल जाने तर्खरमा थिए […]