Day: June 10, 2020

एउटा सत्य जानेर पनि सधै अन्जान हुन्छौ!

एउटा सत्य जानेर पनि सधै अन्जान हुन्छौ कि तिमि मर्नेछौ र म पनि कोहि अमर र अजर छैनन यो संसारमा ! तिमीले र मैले चिनेका सबै मर्नेछन एक दिन तर कहिले र कसरि ? यदि यस महामारीमा सकुसल बाचिएछ भने।   अहिले अछुत जस्तै भएकोछु म तिम्रो दु:खमा साथ दिन […]