कथा अनि उ नेपाल फर्कने निर्णय गर्छ ( भाग १ र २) By Dhruva's Creations on 02/05/2017 Dhruva's Creations “यो कथा लेखकको प्रकासोन्मुख पुस्तक “ यस्तै छ अमेरिकी जिन्दगि”बाट बिसेष माई संसारको पाठकहरुको लागि प्रस्तुत गरिएको हो। उक्त कथा संग्रहमा २५ वटा कथाहरु अमेरिकाको पृष्ठ भूमिमा लेखिएको छ। अनि उ नेपाल फर्कने निर्णय गर्छ ( भाग १) आज क्रिसलाई आफै देखि दिक्क र आत्मग्लानीले सताई रहेको थियो । त्यसैले उ एक्लै प्रशान्त महासागरको किनारमा बसेर धेरै बेर रोइ रहन्छ। कोहि छैन उसलाई सान्तवना र उसको मनको बहलाई बुझिदिने । हो उसले सुनेको छ “छोरो मान्छे भएर रुनु हुदैन” रे भनेको त्यसैलेत उ आफन्तको सामु वा आफनै श्रीमतीसित समेत आफ्नो दुख पोखेर मन हलुङ्गो हुने गरि रुन सक्दैन। उसलाई अहिले एक प्रकारको अत्माग्लानीले सताई रहेको छ। हुनपनि किन नहोस आज उसको फुल जस्ती सानी , पुतली जस्ती उफ्री हिड्ने छोरीको बिहे र पिताको सबै भन्दा ठुलो कर्तब्य “कन्यदान” दिन समेत असमर्थ छ यो अमेरिकाको बसाइले। उ नेपाल फर्के पछि । (भाग २ ) View original post Share this:TwitterFacebookLinkedInPinterestWhatsAppSkypeEmailLike this:Like Loading... Related Categories: कथा