सम्पादक ज्यु
नमस्कार ।
सर्बप्रथम त अन्तर्दृस्टी को सम्पादकमा नियुक्क्त हुनु भयको मा हार्दिक बधाई तथा सहकार्यका साथमा कार्यकाल को सफलता को कामना ब्यक्त गर्दछु ।
सबै जना बिभिन्न देशमा छरियर रहनु भयको अवस्था मा पत्रीका प्रकाशन्को कार्य उचित समान्वय र सहकार्य बिना निकै कठिन देखिन्छ ।त्यसकारण सम्पादक ज्यु हरुलाई नियमित ईमेल संपर्कम रहन अनुरोध छ ।
पत्रीका प्रकाशन्को लागि हामीले अर्थ(रकम) को ब्यबस्था आँफैले गर्नुपर्ने भयकोले बिग्यापन नै हाम्रो मुख्य स्रोत हो ।सबै जना आ-आफु रहनु भयको छेत्र बाट बिग्यापन सन्कलन गर्न बिशेष ध्यान दिनुहुन अनुरोध छ ।
नयाँ बर्ष २०६६ को अबसर मा पत्रीका प्रकाशन गर्ने प्ररम्भिक सोच भय अनुसार रचना हरु पनि सोही बमोजिम नै सन्कलन गर्नुहोला ।
तपाईं हरु बाट आ-आफ्नो दृस्टिकोण र बिचारहरुको समेत खांचो छ ।ईमेल को आशा मा छु ।
प्रकाश पौडेल माइला
प्रधान सम्पादक
एक आपस को जानकारी को लागि पुन एक पटक सम्पादक मन्दल को नामावली उल्लेख गर्न चाहन्छु ।
बिस्तारित सम्पादक मन्डल
१ ।ध्रुब थापा(अमेरिका )
२ ।प्रोलयस सिन्धुलीय(नेपाल)
३ ।सुनिल सँगम्(इजरायल्)
४ ।दिनेश राज ग्यवाली (जापान)
५ ।पशुपति कर्माचार्य(न्युजिल्यन्ड)
६ ।मोती चम्लिङ्(हङ्कङ)
७ नम्रता गुरागाईं (अमेरिका )
८ ।मोहम्मद जाकिर हुसेन(नेपाल)
९ ।भिश्म सुबेदि(जापान)
Information sent by Prakash Maila on 11/30/2008
Categories: ब्लग